शिलबन्दी कोटेशन आह्वानको सूचना

Rastriya Rojgar Prawardhan Kendra RRPK

Details / requirements:

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)  केन्द्र,सर्लाही

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८१/०९/२२

वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) सर्लाही द्वारा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन कार्यक्रम अन्तर्गत तोकिएको नगरपालिका/गाउँपालिकामा मुख्यतः लक्षित क्षेत्रका बालबालिका तथा अति विपन्न समुदायको लागि परियोजना अन्तर्गत तल दिएका विभिन्न किसिमका बस्तू खरिद गर्नु पर्ने आवश्यकता भएकोले हुनाले सम्बन्धित ईच्छुक आपुर्तिकर्ता/विक्रेताहरूबाट रीतपुर्वक शिलवन्दी कोटेशन गर्न आह्वान गरिन्छ ।

B78QK3VGvACiAAAAAElFTkSuQmCC

१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र (३) आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपिका साथै कोटेशन सम्बन्धि फारम बुझाउनको लागि अनुरोध गरीन्छ ।

२. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी उल्लेख गरिएको संस्थाहरूको सम्पूर्ण कार्यालयमा मिति २०८१/०९/२८ गते दिउँसो ५ बजे भित्र बुझाउनु पर्नेछ ।

३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाहरूको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।

४. कोटेशन लिने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।

५. संस्थाको खरिद समिति र आपूर्तिकर्ताको संयुक्त बैठ्कमा तोकिएको समयमा कोटेशन खोल्ने जानकारी समेत गरिन्छ ।

६. कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा र कोटशनको सँग सम्बनिधत आवश्यक कागजातहरू माग गर्नका लागि बुदाँ १ मा रहेको आवश्यक कागजात संलग्न गराई यस संस्थाको खरिद शाखामा सम्पर्क गरी माग गर्न सकिन्छ वा संस्थाको Email ID rrpksarlahi.procurement@gmail.com बाट पनि बुदाँ १ मा रहेको आवश्यक कागजात संलग्न गराइ कोटेशन माग गर्न सकिन्छ । कोटेशन माग गर्दा कुन समाग्रीको लागि  माग गरिएको हो त्यो विवरण खुल्लाउनु पर्न हुन्छ ।

७. छनौटमा पर्न गएको सम्बन्धित आपूर्तिकर्ताहरूसँग संसथाले १ बर्षको लागि खरिद गर्नक सम्झौता गरिने छ र सम्झौता भएको सम्बन्धित आपूर्तिकर्ताहरूसँग समाग्री चाहिएको बेला खरिद आदेश दिई आवश्यकता अनुसार परिमाणमा खरिद गर्न सकिने छ ।

प्रस्तावनाहरू बुझाउने तथा सम्पर्क गर्ने ठेगाना:

कार्यालयको सम्पर्क ठेगाना

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र, लालवन्दि, सर्लाही

सम्पर्क नं. ०४६-५०१२६१/९८०१९७२१६५

Email: rrpksarlahi.procurement@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 06 Jan, 2025
Apply Before 12 Jan, 2025
City Sarlahi