शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सुचना ।

Digo Bikash Samaj

Digo Bikas Samaj (DBS) was established in the year 2063 B.S. to provide development services to people of remote and flood prone wards of Kailali district namely Lalbhoji, Bhajani, Khailad, Narayanpur,Dhansinghpur, Thapaput, Munuwa, Joshipur, Janakinagar and Pathriya. From the very beginning of its establishment, this organization has been working with poor and disadvantaged people in these wards. It is an umbrella organization of 9 community based organizations (CBOs) which is governed by people from the Dalit and Tharu communities.

Details / requirements:

शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सुचना  ।

प्रथम पटक प्रकाशित मिति २०८१।११।२७

दिगो विकास समाज भजनी–१, कैलाली समुदायमा आधाारित (सि.वि.ओ) संस्थाहरुको छाता संगठन हो । यो संस्था विगत १८ वर्ष देखि विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गर्दै आइरहेको छ । हाल यस संस्था र वल्र्ड भिजन इन्टरनेशनल नेपाल (WVIN) को साझेदारीमा संचालित Plastic Insulating Polyfoss for Economic Roofing (PIPER) तापमैत्री प्लाष्टिक शुलव छत निर्माण परियोजना दोस्रो चरण अन्तरगत विभिन्न कार्यक्रमहरु संचालनको लािग आ.व. सन् २०२५ को लागि तल उल्लेखित अनुसुची अनुसार बस्तु तथा सामग्रीहरु दिर्घकालिन सम्झौता ९(Long Term Agreement) गरि आवश्यकता अनुसार पटक पटक गरि खरिद आपूर्ति लिनु पर्ने भएकोले तपसिलमा उल्लेखित वस्तु तथा सामाग्रीहरु उपलब्ध गराउन सक्ने योग्य कम्पनी तथा फर्महरुबाट तपसिलमा उल्लेखित शर्त पुरा गरि शिलबन्दी कोटेशन आह्वान गरिन्छ ।

शिलबन्दी कोटेशन सम्बन्धि शर्तहरु:

१. शिलबन्दी कोटेशनका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु:

  • आशय पत्र फारम भरेर प्रत्येक पानामा हस्ताक्षर र छाप लगाई पेश गर्नुपर्ने ।
  • प्यान तथा भ्याट प्रमाण पत्रको प्रतिलिपि ।
  • व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
  • करचुक्ता प्रमाण पत्र (२०८०।२०८१) को प्रतिलिपि ।
  • Suppliers Code of Conduct पढेर बुझेर हस्ताक्षर सहित प्रत्येक पानामा छाप लगाउनु पर्ने ।
  • कालो सुचीमा नपरको स्वघोषणा पत्रमा छाप तथा हस्ताक्षर

२. छनौटका आधारहरु:

२.१ उपयुक्त दररेट, वस्तु तथा सेवाको गुणस्तर, सम्बन्धित बस्तुको नमुना २ केजी (मेसिनमा राखि काम लाग्ने वा नलाग्ने चेक गर्नका लागि अनिवार्य), वस्तु तथा सेवाको उपलब्धता, ढुवानी सुविधा, कम्पनी तथा फर्मको आवश्यक दर्ता तथा नविकरण प्रलेखहरु

३. अनुसुची १ मा उल्लेखित विवरण अनुसार वस्तु वा सामाग्रीको खरिद बिक्री गर्न अधिकार प्राप्त फर्म वा कम्पनीले कोटेशन पेश गर्न सक्नेछ ।  

अनुसुची १

Link: Plastic Plates PP granules

४. कोटेशनसँगै आवश्यक कागजातहरुमा हस्ताक्षर र छाप लगाई शिलबन्दी कोटेशन संस्थाको कार्यालयमा आई दर्ता गराउनु पर्ने छ अथवा ईमेलद्वारा पठाउदा एम्ँ बनाई पासवड राखी पठाउनु पर्नेछ । 

५. सामाग्रीहरुको गुण, विशेषता र प्रति एकाई मुल्य अनिवार्य रुपमा खुलाउनु पर्नेछ । प्रति इकाई मुल्य र परिमाणको गुणनमा र जोडमा फरक परेमा प्रति इकाई मुल्यलाई मान्यता दिइनेछ । प्रति इकाई मूल्यमा केरमेट भएमा सही छाप लगाउनु पर्नेछ ।  

७. शिलबन्दी कोटेशन पठाउने अन्तिम मिति र ठेगाना 

मिति: २०८१।१२।०३ गते दिउँसो ५ बजे भित्र दिगो विकास समाज भजनी १ कैलालीको कार्यालय वा इमेल scm.dbs@gmail.com PDF बनाई पासवर्ड राखि पठाउनु पर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिन कार्यालय समय भित्र पेश गरिसक्नु पर्ने छ ।

८. शिलबन्दी कोटेशन पुर्ण वा आशिक रुपमा रद्द गर्ने अधिकार संस्थामा निहित रहनेछ ।

नोट: संस्थालाई अनुसुची १ मा उल्लेख भए बमोजिम भन्दा बढी सामग्रीहरु पनि आवश्यक पर्न सक्ने भएको हुंदा विक्रेता छनौट पश्चात कम्तिमा पनि १ बर्ष सम्मका लागि सम्झौता गरिनेछ ।

थप जानकारीका लागि

खरिद समिति

दिगो विकास समाज, भजनी १ कैलाली

फोन नं. ०९१– ५८०२१४/९८०४६४९५०३

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 11 Mar, 2025
Apply Before 16 Mar, 2025
City Kailali