शिलबन्दी बोलपत्र आह्वानको म्याद थप सम्बन्धि सूचना

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD) Nepal

Forum for Rural Welfare and Agricultural Reform for Development (FORWARD Nepal), a national NGO involved in the fields of local capacity building & action research with special focus on food security, household incomes and resource conservation invites application from interested candidates for the following positions for its head office at Chitwan.

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वानको म्याद थप सम्बन्धि सूचना

दोस्रो पटक म्याद थपको सूचना प्रकाशन मिति: २०८१/०९/२१

विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह (फरवार्ड नेपाल) द्वारा Welthungerhilfe (WHH) जर्मनको साझेदारीमा कपिलवस्तु जिल्लामा सञ्चालित NPL 1083-22 परियोजनाका लागि प्लम्बिङ्ग सम्बन्धि औजारहरू (बोलपत्र नं. 04-2024/NPL 1083-22) र मोटरसाइकल मर्मत सम्बन्धि औजारहरू (बोलपत्र नं. 05-2024/NPL 1083-22) तथा स्यालो बोरिङ्ग जडान सम्बन्धि कार्य (बोलपत्र नं. 07-2024/NPL 1083-22 का लागि www.jobsnepal.com मा म्याद थपको सूचना मिति २०८१/०९/१२ गते पहिलो पटक प्रकाशित गरिएकोमा उक्त शिलबन्दी बोलपत्र आह्वान सम्बन्धि सूचनाको पुन: थप गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ । PAN/मु.अ.क. (VAT) मा दर्ता भएका इच्छुक आपूर्तीकर्ता/बिक्रेताहरू तथा निर्माण व्यवसायी/कन्ट्रयाक्टर कम्पनिहरूले यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिन (मिति २०८१/०९/२६ गते बेलुका ३:०० बजे) भित्र फरवार्ड नेपालको केन्द्रिय कार्यालय, भरतपुर म.न.पा. २, क्षेत्रपुर, चितवन वा परियोजना कार्यालय, कपिलवस्तु न.पा. ३, तौलिहवा, कपिलवस्तुमा बुझाउन सकिनेछ । बोलपत्रको लागि फारम, आवश्यक सामग्रीहरूको विवरण तथा बोलपत्र सम्बन्धि थप जानकारीका लागि फरवार्ड नेपालको केन्द्रिय कार्यालयको सूचनापाटी वा वेवसाईट https://www.forwardnepal.org/announcements मा हेर्न सकिनेछ । उक्त बोलपत्र फारम डाउनलोड गर्न कुनै समस्या भएमा info@forwardnepal.org मा ईमेल गर्न सकिनेछ ।

पुनश्च: पहिले बोलपत्र बुझाइसकेका आपूर्तिकर्ता/बिक्रेताहरूले पुन: बोलपत्र बुझाउनुपर्ने छैन ।

फरवार्ड नेपाल 

केन्द्रिय कार्यालय,

भरतपुर म.न.पा.२, क्षेत्रपुर, चितवन

फोन नं.: ०५६ ५१७६२३/५१७७३४

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 05 Jan, 2025
Apply Before 10 Jan, 2025
City Chitwan