शिलबन्दी बोलपत्र आह्वान सम्वन्धी सूचना

SETO GURANS NATIONAL CHILD DEVELOPMENT SERVICES

Seto Gurans National Child Development Services is a pioneer organization in the field of Early Childhood Development at the national, district, and community levels in Nepal. It is registered as an Educational Non-governmental organization, working since 1979 in advocacy, introducing various modules for children, parents, community, and other stakeholders.

Details / requirements:

खण्ड १: शिलवन्दी बोलपत्र आह्वान

सेतो गुराँस राष्ट्रिय बालविकास सेवा

झम्सीखेल, ललितपुर

शिलबन्दी बोलपत्र आह्वान सम्वन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८१ माघ २१ गते

दोस्रो पटक प्रकाशित मिति: २०८१ फाल्गुन ४ गते

तेस्रो पटक प्रकाशित मिति: २०८१ चैत २४ गते आइतबार

सेतो गुराँस राष्ट्रिय बालविकास सेवाले Childaid Network Foundation को सहयोगमा रामेछाप तथा सोलुखुम्बुको ३/३ वटा पालिकाको विद्यालय तथा बालविकास केन्द्रलार्ई सहयोग गर्ने उद्देश्यले निम्न सामग्रीहरु खरिद गर्नुपर्ने भएकाले खरिदको लागि शिलबन्दी बोलपत्र आव्हान गर्ने निर्णय गरिएकोमा निम्न लिखित शर्तको अधिनमा रहि तपशिल बमोजिमको इच्छुक कम्पनी तथा सप्लायर्सबाट शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरिन्छ ।

१. शिलबन्दी बोलपत्र सम्बन्धि कागजात यस संस्थाको कार्यालयमा सूचना प्रकाशित भएको मितिबाट १५ (पन्ध्र) दिन अर्थात मिति २०८२ बैशाख ०७ गते अपरान्ह ३:०० बजे भित्र बुझाई सक्नुपर्नेछ । शिलबन्दी बोलपत्र फाराम कार्यालयबाट आजको मिति २०८१ चैत २४ गते देखि मिति २०८२ बैशाख ०५ गते अपरान्ह १२:०० बजेसम्म वितरण गरिनेछ ।

२. रित पूर्वक कार्यालयमा पेश भएका शिलबन्दी दरभाउपत्र कागजात यस संस्थाको केन्द्रीय कार्यसमिति तथा चाइल्ड एड नेटवर्क फाउन्डेशनको प्रतिनिधि र दरभाउपत्र पेश गर्ने फर्म, सप्लायर्स वा सोको प्रतिनिधीहरुको रोहवरमा खोलिने छ । सप्लायर्सको प्रतिनिधि उपस्थित हुन नसकेमा पनि दरभाउपत्र खोल्न कुनै वाधा पर्ने छैन । पेश गरिएका दरभाउपत्र कागजात स्वीकृत गर्ने वा नगर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।

आवश्यक सामग्रीहरूको विवरण

क्र.स.विषय क्षेत्रसामाग्री विवरण
१.बालविकास केन्द्रको बसाइ व्यवस्थापनका लागि सामग्री
  • Furniture Items 
  • Flooring Items
  • Outdoor Playing Materials 
  • ECD Kit Box
  • Book holders

माथि उल्लेखित आवश्यक सामग्रीहरूको विस्तृत विवरण [ यहाँ क्लिक गरी डाउनलोड गर्न सकिन्छ  : 

https://drive.google.com/file/d/1attOsJSKSpCp6GUde6TkIo22YlPS-4ga/view?usp=sharing

वा 

सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको कार्यालयबाट प्राप्त गर्न सकिन्छ।

नोट: सामग्री ढुवानी गर्नुपर्ने स्थान रामेछाप जिल्ला अन्तर्गतका मन्थली न.पा., रामेछाप न.पा., लिखु तामाकोशी गा.पा. र सोलुखुम्बु जिल्ला अन्तर्गतका सोताङ गा.पा., महाकुलुङ गा.पा. र माप्य दुधकोशी गा.पा. अन्तर्गतका सबै विद्यालयहरुमा ढुवानी तथा फिटिङ गर्नुपर्नेछ ।

शिलबन्दि बोलपत्र फारम प्राप्त र पेश गर्ने ठेगाना:

सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको कार्यालय झम्सिखेल–३, ललितपुर 

शिलबन्दि बोलपत्र खोल्ने मिति, स्थान र समय:

२०८२ साल बैशाख ०८ गते सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको कार्यालय झम्सिखेल–३, ललितपुर, बिहान ११:०० बजे ।

सम्पर्क नं: ०१–५४५४०१९, ०१–५४५२९७५,

ईमेल: setogurans@gmail.com

बोलपत्र पेश गर्दा व्यवसायीहरुले पालना गर्नुपर्ने न्यूनतम मापदण्ड तथा शर्तहरु:

(क) फर्म, कम्पनी तथा संस्था दर्ता प्रमाण पत्र अद्यावधिक भएको 

(ख) मूकल्य अभिवृद्धि कर दर्ता प्रमाण–पत्र प्राप्त

(ग) कर चुक्ता प्रमाण–पत्र प्राप्त (आ.व २०८०-८१)

(घ) सम्वन्धित कार्यमा सेवा प्रदायकको रुपमा कम्तिमा ३ (तीन) बर्षको कार्य अनुभव भएको 

(ङ) कुनै पनि कालोसूचीमा नपरेको हुनुपर्ने ।

(च) प्राविधिक प्रस्ताव पेश गरेको हुनुपर्ने ।

छ) आपूर्तिकर्ता प्रचलित कानुन बमोजिम उल्लेखित सामग्री आपूर्ति गर्न योग्य हुनुपर्नेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 06 Apr, 2025
Apply Before 20 Apr, 2025
City Lalitpur