सवारी साधनको लिलाम बिक्री सम्बन्धी सूचना
Nepal Water for Health (NEWAH) is a national level non-governmental organization (NGO) that specializes in WASH (drinking water, sanitation and hygiene promotion). Established in 1992, it has been working actively to provide basic water and sanitation related services to poor communities; and in strengthening the capacity of local communities in sustaining these services and further utilize their potential to undertake other development initiatives as per their need. NEWAH operates in selective Rural/Urban Municipalities of Nepal through its two provincial offices located in Sindhuli, Bagmati Province and Baglung, Gandaki Province of the country with the support of over 100 professional staff.
Details / requirements:
सवारी साधनको लिलाम बिक्री सम्बन्धी सूचना
सूचना प्रकाशित मिति: २०८१।११।२०
यस नेपाल स्वास्थ्यको लागि पानी (नेवा) को स्वामित्वमा रहेको तपशिल बमोजिमको सवारी साधन जे जस्तो अवस्थामा छ सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गरिने भएकोले यो सूचना प्रकाशित गरिएको छ । इच्छुक व्यक्ति, संघसंस्था, फर्म वा कम्पनीहरूले यस संस्थाको प्रधान कार्यालय, काठमाण्डौमा सम्पर्क गरी यो सूचना प्रकाशित भएको मितिले ११ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र प्रस्ताव पेस गर्नुहुन आह्वान गरिन्छ । लिलाम बिक्री हुने सवारीसाधनको विवरण निम्नानुसार छ ।
सि.नं | सवारी किसिम | सवारी नं. | सवारी साधन रहेको स्थान | परिमाण |
१ | Mahindra Bolero SLX 4WD | Ba 6 Cha 2876 | प्रधान कार्यालय, लोहसाल काठमाण्डौ | १ |
पुनश्च: बोलपत्र फारम र शर्तहरू यस संस्थाको प्रशासन शाखाबाट रु. १,०००।०० (पछि फिर्ता नहुने गरि) बुझाई प्राप्त गर्न सकिने छ । सवारी साधन लिलाम बिक्री सम्बन्धी अन्य शर्तहरू लगायतका विस्तृत जानकारी बोलपत्र फारम सँगै उपलब्ध गराइनेछ । साथै, खरिद गर्न चाहेको सवारी साधनको थप जानकारीको लागि एवं सवारी साधनको अवस्थाको अवलोकन गर्न चाहेमा कार्यालय समय भित्र यस संस्थाको प्रशासन शाखामा सम्पर्क गरी जानकारी लिन र अवलोकन गर्न सकिनेछ ।
नेपाल स्वास्थ्यको लागि पानी (नेवा)
प्रधान कार्यालय, लोहसाल, काठमाण्डौ
फोन नं. ०१–४०१५७०७/४०१५६०८
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 04 Mar, 2025 |
Apply Before | 14 Mar, 2025 |
City | Kathmandu |