सिलबन्दी बोलपत्र आह्वानको सुचना

Lumbini Integrated Development Organization

Details / requirements:

Px9y69CAzZH07nI+nqzN+fv1yhHi5ywIB4wzIGPY60k7GszH+mUwEKugVRVEURVEURVEU5X2Izb9AURRFURRFURRFUZT3FSroFUVRFEVRFEVRFOV9iAp6RVEURVEURVEURXkfooJeURRFURRFURRFUd53AP8fcLMfZg2UEyEAAAAASUVORK5CYII=

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)

तौलिहवा, कपिलवस्तु ।

“न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना

सिलबन्दी बोलपत्र आह्वानको सुचना

सुचना प्रकाशन मिति: २०८२।०१।१६

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) ले ईस्लामिक रिलिफ नेपालको साझेदारीमा “न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका र सम्मरीमाई गाँउपालिका तथा कपिलवस्तु जिल्लाको मायादेबी र शुद्धोधन गाउँपालिकामा लाभग्राहीहरुका लागि धान, तरकारी को बिउ र कृषि सामाग्री खरिदको लागी सिलबन्दी बोलपत्र प्रस्ताव आह्वान गरिन्छ । यसका साथै इजाजत प्राप्त कम्पनी वा फर्महरुलाई बोलपत्र र प्रस्तावना पेश गर्नको लागि तपसिलका शर्तहरुको अधिनमा रही रितपुर्वक सिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।

प्राप्त बोलपत्र सम्बन्धित प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) तौलिहवा कपिलवस्तुमा मिति २०८२।०१।२८ गते बेलुका ४.०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।

मिति २०८२।०१।३० गते बिहान ११.०० बजे प्राबिधिक प्रस्तावना खोलिनेछ र सो प्रस्तावनामा सफल हुने बोलपत्र दाताको आर्थिक प्रस्तावना खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र सम्बन्धी प्राबिधिक र आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय तौलिहवा कपिलवस्तु वा इमेल lidoprocurementofficer@gmail.com वा दिईएको लिंकबाट प्राप्त गर्न सकिने छ । तर दिईएको प्राबिधिक र आर्थिक प्रस्तावना फर्मेटमा कुनै परिवर्तन गर्न पाईने छैन । परिवर्तन गरिएको प्राबिधिक र आर्थिक प्रस्तावना मान्य हुने छैन ।

Links:

1. Financial Proposal - Seeds

2. Technical Proposal- Seeds

3. Self Declaration

नोट:

१. सम्पुर्ण सामाग्री आपूर्ती कपिलवस्तुको मायादेबी र शुद्धोधन गाँउपालिका तथा रुपन्देहीको सम्मरीमाई गाँउपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा गर्नु पर्नेछ ।

२. आपूर्तीको लागि कार्यादेश पाएको मितिले तोकिएको समय सिमा भित्र उपलब्ध गराई सक्नु पर्नेछ ।

३. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरु उल्लेख गर्ने बिक्रेताहरु स्वत:अयोग्य हुनेछन ।

४. शिलबन्दी बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरु यस संस्थाले व्यहोर्ने छैन ।

५. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा संस्थाको खरिद नियमावली बमोजिम हुनेछ ।

६. पेश गर्नु पर्ने कागाजातहरु

  • फर्म वा कम्पनी दर्ताको प्रमाण पत्रको प्रतिलिपी
  • फर्म वा कम्पनी नबिकरणको प्रमाण पत्रको प्रतिलिपी
  • पान/भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपी
  • आ.ब. २०८०।०८१ को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी
  • कबोल गरेको रकमको २.५ प्रतिशत रकम बराबरको बैंक जमानत पत्र (कम्तीमा ९० दिनको) पेश गर्नु पर्नेछ ।

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO)

ईमेल: lidoprocurementofficer@gmail.com

सम्पर्क नम्बर: ०७६-५६११४५

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 29 Apr, 2025
Apply Before 11 May, 2025
City Kapilvastu