Project Coordinator

Public Awareness Campaign Nepal ( PAC Nepal)

Public Awareness Campaign Nepal (PAC Nepal), is a service-oriented nonprofit making and non-government organization (NGO) established in 2067 BS. It was initiated by local youths and artist of Janakpur. Its lead by youth and woman Persons.It emphasesawareness raising to Dalit, women, youth, indigenous, people with disability and other backward ethnic groups like elderly people, pregnant and lactating women, and single women through different innovative awareness approaches like community mobilization, mass mobilization, online and print media mobilization; social behavior change campaign, audio/video jingles/programs design, development, and dissemination and capacity development of beneficiaries, stakeholders, and local governments for empowering them and enable them to claim their rights and entitlements. In addition to that, as a pioneer organization, it has been working in the sector of Gender Based Violence, education, child protection, health, safer migration, agriculture, WASH, community kitchen for feeding COVID survivor, emergency support including COVID-19 pandemic and livelihood.

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८१ फागुन २३

जनचेतना अभियान नेपाल (PAC Nepal) विगत १४ वर्षदेखि नेपालका ३५ वटा जिल्लामा तथा हाल मधेश प्रदेशका विभिन्न जिल्लामा, विभिन्न दातृ निकायहरूको सहयोगमा स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, महिला सशक्तिकरण, वातावरण लगायतका क्षेत्रमा कार्य गर्दै आएको संस्था हो।

लुथरन वर्ल्ड फेडरेसन (LWF) को आर्थिक तथा प्राविधिक सहयोगमा सिरहा जिल्लाको सिरहा नगरपालिकामा सञ्चालित Local Initiative for Community Empowerment and Development Project (LICED) तथा Collective Voice and Action for Socio-Economic Empowerment of Dalit Communities in Nepal - AAWAJ परियोजना अन्तर्गत परियोजना संयोजक पदको लागि देहाय बमोजिमको योग्यता तथा अनुभव भएका इच्छुक उम्मेदवारहरूबाट  दरखास्त आह्वान गरिन्छ।

दरखास्त दिने प्रक्रिया

पदसंख्याआवश्यक योग्यता
परियोजना संयोजक (Project Coordinator)
  • स्नातक तह वा सो सरह उत्तीर्ण तथा सम्बन्धित क्षेत्रमा न्यूनतम ३ वर्षको कार्यानुभव भएको।
  • मोटरसाइकलको वैध लाइसेन्स भएको।
  • सामाजिक परिचालन तथा विषयगत तालिम, सेमिनार एवं अभिमुखीकरणमा अनुभव प्राप्त।
  • MS Word, Excel मा दक्ष तथा नेपाली र अंग्रेजी भाषामा राम्रो टाइपिङ गतिको दक्षता।
  • प्रगति प्रतिवेदन लेखन तथा इमेल, इन्टरनेट सञ्चालन गर्न सक्ने।
  • उमेर: २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको।

योग्यता र अनुभव पुगेका इच्छुक उम्मेदवारहरूले व्यक्तिगत विवरण (CV), नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता प्रमाणपत्र तथा कार्यानुभव सम्बन्धी प्रमाणपत्र संलग्न गरी २०८१ चैत ८ गते (२१ मार्च २०२५) साँझ ५:०० बजेभित्र निम्न ठेगानामा दरखास्त दिन सक्नुहुनेछ:

  • कार्यालय: जनचेतना अभियान नेपाल, जनकपुर–१४
  • इमेल: pacn.vacancy@gmail.com

Job Description का लागि निम्न लिङ्कमार्फत प्राप्त गर्न सकिनेछ: 

https://docs.google.com/document/job-description

महत्वपूर्ण जानकारी

  • छोटो सूचीमा परेका उम्मेदवारहरूलाई मात्र लिखित परीक्षा तथा अन्तर्वार्ताको लागि सूचित गरिनेछ।
  • कुनै पनि किसिमको प्रलोभन वा टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिएको छ।
  • यस विज्ञापन अनुसार उम्मेदवारहरूको छनोट गर्ने, नगर्ने वा सूचना खारेज गर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ।

Overview

Category Development and Project, Development / NGO
Openings 1
Salary Based on experience
Position Type Full Time
Experience 3+ years
Education Graduate (Bachelors)
Posted Date 07 Mar, 2025
Apply Before 21 Mar, 2025
City