EOI Publication of Furniture and Agricultural Materials

RUDEC Nepal

Rural Development and Empowerment Center (RUDEC), Nepal, is a non-profit, non-political, and non-governmental organization established in 1998 A.D. (2054 B.S.) and registered at the District Administration Office (DAO) in Nuwakot. It is affiliated with the Social Welfare Council, NGO Federation Nepal, and NGO Coordination Committee. RUDEC is the first pioneering NGO registered in the Nuwakot district, with a well-established logistic management system based in Bidur Municipality, Nuwakot. RUDEC was founded to utilize local resources wisely while enhancing the capacity of local people, ensuring livelihood improvement opportunities for poor, deprived, and destitute community members, especially women, children, marginalized, and vulnerable populations in Nuwakot and surrounding districts. Since its inception, RUDEC has been implementing integrated development and humanitarian activities across various sectors, including Education, Health, Child Rights, Food Security, Rural Infrastructure Development, Climate Change and Disaster Risk Management, Renewable Energy, Environment, Agriculture, Natural Resources Management, Water, Sanitation, and Hygiene (WASH), Human Rights, Peace, and Democracy. These efforts aim to improve the socio-economic and health conditions of the most deprived and disadvantaged people.

Details / requirements:

प्रारम्भिक बालविकास कक्षाकोठा र बालमैत्री कक्षाकोठाका लागि फर्निचर तथा अन्य सामाग्री खरिद तथा कृषिजन्य सामाग्री तथा उपकरण खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति: ११ बैशाख २०८२

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण विकास तथा शशक्तिकरण केन्द्र (रुडेक नेपाल) द्वारा नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिका तथा पञ्चकन्या गाँउपालिकामा एकीकृत सामुदायिक विकास परियोजना सञ्चालन गर्दै आइरहेको छ । यसै परियोजना अन्तर्गत ४ वटा सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बाल शिक्षा तथा विकास कक्षाकोठा र २  वटा सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि ३ सम्मको लागि बालमैत्री कक्षाकोठा र सिकाई सामाग्री सहयोग कार्यक्रमका लागि आवश्यक फर्निचर तथा अन्य सामाग्री, र आयआर्जन तर्फ २५० जना कृषकहरूका लागि कृषि सामाग्री तथा उपकरणहरू खरीद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्त र Bidding form मा उल्लेखित विवरण/विशिष्टीकरण अनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउ पत्र पेश गर्नका लागि आह्वान गरिन्छ ।

सिलबन्दी दरभाउपत्र दर्ता प्रक्रिया:

ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताहरूले आफुले सेवा दिन चाहेको सामाग्रीहरूको बोलपत्र प्रारम्भिक बाल शिक्षा तथा विकास कक्षाकोठा र बालमैत्री कक्षाकोठाका लागि फर्निचर तथा सामग्रीहरूका लागि खामको बाहिर “फर्निचर तथा अन्य सामग्री–बोलपत्र” तथा कृषि सामाग्री तथा उपकरणको लागि “कृषि सामाग्री तथा उपकरण–बोलपत्र” लेखि छुट्टाछुट्टै खाममा सिलबन्दी गरी मिति २०८२ बैशाख २० तद्नुसार ३ मे, २०२५ साँझ ५:०० बजे भित्र रुडेक नेपाल, परियोजना कार्यालय तादि–२, बाह्रविसे मा पेश गर्न सकिनेछ । बोलपत्रको आवेदन फाराम, TOR इमेलः rudecvacany@gmail.com मा इमेल गरि प्राप्त गर्न सकिनेछ ।

नोटः 

    १. सेवा प्रदायक कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

    २. बोलपत्र बुझाउनु पर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा बिदा पछिको कार्यालय खुलेको दिन बुझाउन सकिने छ ।

थप जानकारीका लागि रुडेक नेपालको फोन नं.९८४३५४७८६५/९८४१५९५४४४ मा सम्पर्क गर्न सकिनेछ

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 24 Apr, 2025
Apply Before 03 May, 2025
City Nuwakot