बोलपत्र आह्वान
Details / requirements:
बोलपत्र आह्वान
(प्रथम पटक प्रकाशित)
मिति: २०८१।१२।०५
राधाकृष्ण थारु जनसेवा केन्द्र, बर्दिया र प्लान इन्टरनेशनल नेपालको संयुक्त साझेदारी तथा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को आर्थिक सहयोगमा सञ्चालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना (ASRHR Phase II) अन्तर्गत मधुवन नगरपालिकामा १ वटा र गुलरिया नगरपालिकामा १ वटा गरि जम्मा २ वटा स्वास्थ्य संस्थाहरुमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेंवा भवन (AFS Building) निर्माण गर्नुपर्ने भएकोले प्रस्तावना आह्वान गर्न संस्थाको खरिद समितिको निर्णय बमोजिम तपशिलको शर्त पुरा गर्ने फर्मले यो सुचना प्रकाशित मितिले १४(चौध) दिनभित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) शिलबन्दी दरभाउ सहित पेश गर्नुपर्ने छ । प्रस्ताव आह्वानको नमुना फारम/विवरण तलको लिंकबाट Download गरि लिन सकिने छ ।
Download Links:
पेश गर्नुपर्ने आवश्यक कागजातहरु:
१. कम्पनी रजिस्टार प्रमाण–पत्र प्रतिलिपी
२. आ.व.२०८०/०८१ को कर चुक्ता प्रमाण–पत्र प्रतिलिपी
३. स्थायी लेखानम्बर प्रमाण पत्र प्रतिलिपी
४. प्रस्तावकले यस अघि गरेको समान कामको अनुभवको सिफारिस कागजातको प्रतिलिपी
५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र (BID Security Money) संलग्न गर्नुपर्नेछ ।
६. प्रस्तावकले प्रस्तावना पत्र Hard copy, Courier, वा Email मार्फत Folder lock (PDF Protected) गरेर पनि पेश गर्न सकिने छ ।
७. प्रस्तावकले Email मार्फत Folder lock (PDF Protected) गरेर प्रस्तावना पत्र पठाउदा प्राविधिक प्रस्तावना (Technical Proposal) र बित्तिय प्रस्तावना (Financial Proposal) लाई छुट्टाछुट्टै Folder Lock गरि पठाउनु पर्नेछ ।
८. प्राविधिक प्रस्तावना (Technical Proposal) पास भएपछि मात्र बित्तिय प्रस्तावना (Financial Proposal) को मुल्याङ्कन गरिनेछ ।
९. बित्तिय प्रस्तावना (Financial Proposal) भित्र Price Quoted BOQ (Bill of Quantity) मात्र र बाँकी सम्पुर्ण कागजपत्र प्राविधिक प्रस्तावना (Technical Proposal) भित्र संलग्न गर्नुपर्ने छ ।
९. प्रस्तावना मिति २०८१।१२।१८ गते सोमबार दिउँसो १२:०० बजे भित्र दर्ता गरिसक्नु पर्ने छ ।
१०. दई वटा भवन निर्माणको बिवरण तपसिल बमोजिम रहेको छ ।
तपशिल
क्र.सं. | स्वास्थ्य संस्थाको नाम | ठेगाना | कैफियत |
१ | सूर्यपटुवा स्वास्थ्य चौकी | मधुवन न.पा.–०१, सूर्यपटुवा | १ वटा |
२ | मथुराहरद्धार स्वास्थ्य चौकी | गुलरिया न.पा.–०९, डब्बा | १ वटा |
११. छनौट प्रकृयाको सम्पुर्ण अधिकार संस्थामा निहित रहने छ ।
थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।
राधाकृष्ण थारु जनसेवा केन्द्र, गुलरिया, बर्दिया
गुलरिया नगरपालिका वार्ड नं. ५ मातंगीदेवी मार्ग
सम्पर्क नम्बरं – ०८४–४२०२७४
सम्पर्क ब्यक्ति – ९८६६२३०२२१
Email: sarojtharu.rkjs@gmail.com
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 18 Mar, 2025 |
Apply Before | 31 Mar, 2025 |
City | Bardiya |