बोलपत्र आह्वान

RadhaKrishna Tharu Jana-Sewa Kendra (RKJS)

Details / requirements:

बोलपत्र आह्वान

पहिलो पटक प्रकाशित मिति: २०८१।०३।०८ गते  

दोस्रो पटक प्रकाशित मिति: २०८१।०३।२२ गते 

राधाकृष्ण थारु जनसेवा केन्द्र , बर्दिया प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना दोस्रो चरण (KOICA Funded- ASRHR Phase II Project) परियोजना अन्तर्गत बारबर्दिया नगरपालिकामा १ वटा , मधुवन नगरपालिकामा २ वटा र गुलरिया नगरपालिकामा २ वटा गरि जम्मा ५ वटा बिद्यालयहरुमा लैङ्गिक तथा अपांगता मैत्री शौचालय भवन निर्माण गर्नुपर्ने भएकोले भवनको सम्पूर्ण सामाग्री सहित प्रस्ताव आव्हान गर्न संस्थाको खरिद समितिको निर्णय बमोजिम तपसिलको शर्त पुरा गर्ने फर्मले यो सुचना प्रकाशित मितिले ७ (सात) दिनभित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) सिलबन्दी दरभाउ सहित पेश गर्नुपर्ने छ । प्रस्ताव आह्वानको नमुना फारम/विवरण तल उल्लेख गरिएको लिंकबाट Download गरि लिन सकिने छ ।

Link:

https://drive.google.com/file/d/1rHYnXaiyv4Z3yQ5t5U_QLA3bw2_kjbF5/view?usp=sharing

पेशगर्नुपर्ने आवश्यक कागजात:

१. कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपी

२. आ.व.२०७९/०८०को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी

३. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी

४. प्रस्तावकले यस अघि गरेको समान कामको अनुभवको सिफारिस कागजातको प्रतिलिपी

५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र  (BID Security Money) संलग्न गर्नु पर्नेछ ।

६. बोलपत्र फारम मिति २०८१।०३।२८ गते शुक्रवार दिउसो १२:०० बजे भित्र दर्ता गराईसक्नु छ ।


थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।

राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया , बर्दिया

गुलरिया नगरपालिका वार्ड नं. ५ मातंगीदेवी  मार्ग

सम्पर्क नम्बरं:–०८४–४२०२७४

सम्पर्क ब्यक्ति:– ९८६६२३०२२१

Email: sarojtharu.rkjs@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 06 Jul, 2024
Apply Before 12 Jul, 2024
City Bardiya