बजार व्यवस्थापन अधिकृतका लागि विज्ञापन

Sathisansaar

Details / requirements:

बजार व्यवस्थापन अधिकृतका लागि विज्ञापन

ब्रेन्ट एक बहुउद्धेश्यीय कम्पनी हो । यसले शिक्षा, मानवश्रोत तथा अन्य लगानीका क्षेत्रमा कार्य गर्दछ । यस कम्पनीको मुख्य कार्यालय कोहलपुरमा रहेको छ भने व्यवस्थापन कार्यालय नेपालगञ्जमा रहेको छ । 

यस कम्पनीको बजार विस्तार गर्नका लागि एक जना बजार व्यवस्थापन अधिकृतको आवश्यकता परेको हुनाले ईच्छुक योग्यता पुगेका नेपाली नागरिकहरूले आबेदन दिनहुन यो सूचना प्रकाशित गरिएको छ ।

पद: बजार व्यवस्थापन अधिकृत 

पद संख्या: १ जना 

शैक्षिक योग्यता: व्यवस्थापन संकायमा स्नातक उत्तीर्ण भएको 

कार्य अनुभव: सम्बन्धित क्षेत्रमा कम्तीमा पनि २ वर्षको अनुभव भएको र कम्प्युटरमा राम्रोसँग काम गर्न सक्ने । 

परिक्षण: लिखित र अन्तर्वार्ता

आवेदन दिनका लागि sathisansaar@gmail.com मा आफ्नो आवेदन पत्र र व्यक्तिगत विवरण मिति २०८१ कार्तिक २ गते भित्र ईमेल गर्नुहोला । थप जानकारीका लागि ९८६८१६५६८०, ९८५८०२७३२१ र ९८५८०५२९५० मा सम्पर्क गर्न सक्नुहुने छ ।

Overview

Category Marketing, Business Management
Openings 1
Position Type Full Time
Experience 2+ years
Education Bachelor's degree in Business Management
Posted Date 01 Oct, 2024
Apply Before 18 Oct, 2024
City Nepalgunj