बजार प्रमुख
Job posted on 14 Mar, 2025
Apply before 14 Apr, 2025
Balaju Adhunik Trading
Details / requirements:
आवश्यकता
उपभोग्य सामानको उत्पादन गर्दै लामो समय देखि लगातार रुपमा सञ्चालित एक प्रतिष्ठित कम्पनीको लागि अनुभवी कर्मचारी आवश्यकता ।
पद: बजार प्रमुख
संख्या: केही
योग्यता र मापदण्ड
- +२ गरी उपभोग्य सामानको बिक्री वितरण र बजार व्यवस्थापन क्षेत्रमा कार्य अनुभव वा स्नातक ।
- मोटर साइकल चलाउन सक्ने तथा लाइसेन्स भएको ।
- बलाजु क्षेत्र र नजिककालाई प्राथमिकता ।
- तलब आकर्षक तथा आपसी सहमतिमा तय गरिने , शुरुवात तीस हजार ।
- उमेर २१ वर्ष देखि ४५ वर्ष सम्मको ।
- निवेदन पठाउने ठेगाना — इमेल balajuadhuniktrd5@gmail.com