आवश्यक सामाग्रीहरु खरिदका लागि रोष्टरमा सुचिकृत हुने सुचना आब्हान
Details / requirements:
आवश्यक सामाग्रीहरु खरिदका लागि रोष्टरमा सुचिकृत हुने सुचना आब्हान
प्रथम पटक प्रकाशन मिती ४ मार्च २०२५ (२० फाल्गुन २०८१)
दलित जनकल्याण युवाक्लव, लहान एक गैर धार्मिक, गैर राजनैतिक र गैर नाफामूलक बिशुद्ध सामाजिक संस्था हो । यस संस्थाले विगत २४ वर्षदेखि बिभिन्न दातृ निकायहरुको साझेदारीमा सिरहा, सप्तरी, उदयपुर र सुनसरी जिल्लाहरुमा महिला अधिकार, शिक्षा अधिकार, जिबिको पार्जन, विपदउत्थानशील समुदाय निर्माण, वास र खाध्य सुरक्षा को क्षेत्रमा कामगर्दै आएको छ ।
त्यसैगरी विभिन्न साझेदार संस्थाहरुको सहयोगमा लहान नगरपालिका साथै अन्य जिल्ला तथा पालिकाहरुमा दलित जनकल्याण युवाक्लवद्धारा बिकन परियोना, स्थानीय अधिकार परियोजना, एकिकृत जिबिकोपार्जन सुधार कार्यक्रम, हरवा चरवाह सशक्तिकरण कार्यक्रम लहान नगरपालिका तथा अन्य पालिकाहरुमा समेत संचालन हुदै आएको छ । यसै सन्दर्भमा तपशिल बमोजिम सामाग्रीहरु आवश्यक भएको हुँदा सो को लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग बिगतमा समेत काम गरेको र कामगर्न ईच्छुक नेपाली ईजाजत प्राप्त फर्म/कम्पनीहरुलाई संस्थाको रोष्टरमा सुचिकृत हुनको लागि आवश्यक कागजात (कर चुक्ता २०८०/२०८१ र फर्म/कम्पनीको नबीकरण गरिएको कागजातहरु) सहित १२ मार्च २०२५ ( २८ फाल्गुन २०८१ ) साँझ ५ बजे सम्म दलित जनकल्याण युवाक्लव, लहानको कार्यालयमा दर्ता गराउन यो सुचना प्रकाशित गरीएको छ ।
आवश्यक सामाग्रीहरुको बिबरण:
१) निर्माण सामाग्री:
क) हार्ड वेयरको सामान
ख) सेनिटरी सामान
ग) प्लम्विङको सामान ( सिपिभिसि )
घ) कलरको सामान
ङ ) टायल्सको सामान
च ) अल्मुनियमको झ्याल, ढोका, रेलिङ, फिक्स भेन्टिलेशनतथा सामान
छ ) विजुलीको सामान
ज) ईटा
झ ) वालुवा, गिट्टी, रोडा, ढूंगा र भरोट माटो
ञ) ग्रिल, सि.जि.आइ.जस्ता, स्कोइर र राउण्डपाइप सामान
२) तालिम तथा कार्यशाला गोष्ठीको लागि होटेल, कोठा तथा हल
३) कार्यलयमा आवश्यक पर्ने स्टेसनरी सामाग्रिहरु पुस्तक पसल
४) ब्यानर, विभिन्न प्रकारका प्रिन्ट साथै होडिङ बोर्डको लागि ।
५) लिकेजका सामाग्री खरिद गर्न ।
६) स्वच्छता व्यावहार परिवर्तनका सामाग्रीहरु
७) पिपिई सेट तथा सामाग्रीहरु
८) कार्यक्रमका लागि कार, स्कारपियो, तथा कार , मिनी वस तथा बस
९) समुदाय स्तरमाहुने कार्यक्रमको लागिखाजा, पानी, विस्कुट र फ्रुटी
१०) खानेपानीको गुणस्तर जाचगर्न
११) फर्निचर तथा जेण्डर डेक्सका समानहरु
१२) एयर कण्डिसन (AC) का सामानहरु
१३ कर्मचारीको लागी झोला ।
१४ रेनकोट, छाता, ब्याग र लुगा कपडा ।
१५. पोषण, स्वास्थ्य, सरसफाई र स्वच्छता प्रवर्धनका लागि श्रब्य दृष्य सामाग्री उत्पादन
१६. बाल विकास तथा आधारभुत तहका लागि शिक्षण तथा मनोरञ्जनात्मक सामाग्रीहरु
१७. खातापाता, पासबुक छपाई सेवा
१८. कृषी औजार तथा उपकरणहरु –मिनि टिल्लर, हजारी, पम्प, टनेल प्लास्टिक,
१९. विउ विजन (खाद्यान्न तथा तरकारी)
१८. तालिम सहजिकरण
क. सामाजिक परिचालन
ख. प्रतिवेदन लेखन
ग. परिणाम मुखी परियोजना ब्यवस्थापन
१९. ईलेक्ट्रोनिक्स उपकरणहरु
२०. कार्यालयमा प्रयोग गरिने फर्निचरहरु
नोट: यी सामानहरु सप्लाई गर्नको ईच्छुक मानुभावले आफ्रनो पसलतथा सप्लायर्सको नाम सुचिकृत तपशिल बमोजिमको ठेगानामा गर्नु होला ।
संस्थाको नाम: दलित जनकल्याण युवाक्लव
ठेगाना: लहान १४, प्रदिपगिरी आश्रम, वस्तीपुर, सिरहा
ईमेल: djkyc.kalyan@gmail.com, mail@djkyc.org
नोट: निवेदन दिने स्थान दलित जनकल्याण युवाक्लव लहानको कायालर्यमा १२ मार्च २०२५ (२८ फाल्गुन २०८१) साँझ ५ बजेसम्म प्राप्त गर्न सकिनेछ ।
निवेदन पेश गर्ने ठेगाना:
दलित जनकल्याण युवाक्लव लहानको कार्यालय लहान १४, प्रदिपगिरी आश्रम, वस्तीपुर सिरहा
मोवाईल न. ९८४१३६३३९१, ९७४४३३८९७२
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 04 Mar, 2025 |
Apply Before | 12 Mar, 2025 |
City | Lahan, Siraha |