आवश्यक सामग्री खरीदका लागि सिलबन्दी दरभाउपत्र आह्वानको सुचना ।

Public Awareness Campaign Nepal ( PAC Nepal)

Public Awareness Campaign Nepal (PAC Nepal), is a service-oriented nonprofit making and non-government organization (NGO) established in 2067 BS. It was initiated by local youths and artist of Janakpur. Its lead by youth and woman Persons.It emphasesawareness raising to Dalit, women, youth, indigenous, people with disability and other backward ethnic groups like elderly people, pregnant and lactating women, and single women through different innovative awareness approaches like community mobilization, mass mobilization, online and print media mobilization; social behavior change campaign, audio/video jingles/programs design, development, and dissemination and capacity development of beneficiaries, stakeholders, and local governments for empowering them and enable them to claim their rights and entitlements. In addition to that, as a pioneer organization, it has been working in the sector of Gender Based Violence, education, child protection, health, safer migration, agriculture, WASH, community kitchen for feeding COVID survivor, emergency support including COVID-19 pandemic and livelihood.

Details / requirements:

5EAAAAASUVORK5CYII=

आवश्यक सामग्री खरीदका लागि सिलबन्दी दरभाउपत्र आह्वानको सुचना

प्रथम पटक प्रकाशित सुचना मिति २०८१ अषार २१ गते

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा जनचेतना अभिया नेपाल (PAC Nepal) द्वारा सञ्चालति एकीकृत सामुदायिक विकास परियोजना महोतरी जिल्लाको भंगहा नगरपालिकामा संचालन रहेको छ । यस परियोजनाका लागि तपसिल बमोजिमका आवश्यक सेवा तथा सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्त अनुसार इच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म / आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

तपशिल

(क) निर्माण सामग्री (हार्डवयर) 

दरभाउ पत्र पेश गर्ने प्रक्रिया :

इच्छुक कम्पनी/फर्म/आपूर्तिकर्ताहरुले आवश्यक सेवा र सामग्री खरिद शिर्षक लेखी यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात २०८१ अषार २७ गते तदानुशार ११ जुलाई २०२४ ५:०० बजे भीत्र सिलबन्दी बोलपत्र जनचेतना अभियान नेपाल (PAC Nepal) कार्यालयमा पेश गर्ने सकिने छ।  Technical specification/TOR सम्बन्धित संस्थाको कार्यालयको ईमेल pacn.vacancy@gmail.com वा परियोजना कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

आपूर्तिकर्ताले पेश गरेको दरभाउ पत्र स्पष्ट हुनुपर्ने छ। कुनै सेवा वा सामग्रीमा दुविधा भएको अवस्थामा कैफियतमा उल्लेख गर्नुपर्ने हुन्छ । दरभाउपत्रको बाहिरी भागमा आपूर्तिकर्ताको टेलिफोन नम्बर र इमेल लगायतको जानकारी उपलब्ध गराउनु पर्नेछ।

दरभाउ पत्रसँग संलग्न गर्नुपर्ने कागजातहरु

आपूर्तिकर्ताले दरभाउ पत्रसँग विस्तृत र स्पष्ट रूपमा दररेट उल्लेखित अनुसूचीमा उपलब्ध फारम, फर्म दर्ताको प्रमाणपत्र तथा नवीकरणको प्रतिलिपि, मूल्य अभिवृद्धि कर दर्ता तथा पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने छ।

नोट: सेवा प्रदायक कम्पनी, फर्म वा आपूर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार जनचेतना अभियान नेपालको खरिद समितिमा निहित रहने छ।

जनचेतना अभियान नेपाल ( PAC Nepal)  जनकपुरधाम-१४, धनुषा, मधेश प्रदेश, नेपाल 

फोन: ०४१-५३०५१०

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 05 Jul, 2024
Apply Before 11 Jul, 2024
City Dhanusha, Janakpurdham