आशय पत्र सम्बन्धि सूचना
Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region
Details / requirements:
बागमती सेवा समाज नेपाल
हरिवन–११, सर्लाही
आशय पत्र सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मितिः २०८१/०७/२८ गते
उपरोक्त सम्बन्धमा महोत्तरी जिल्लाको बर्दिबास, औरही र भंगाहा नगरपालिकाहरूको विभिन्न वडाहरुमा आड्राको आर्थिक सहायता तथा बागमती सेवा समाज नेपालसँगको साझेदारीमा सञ्चालन हुन लागिरहेको MCHN अन्तर्गत “अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक तथा सामाजिक अवस्था प्रवर्धन उपपरियोजना” सँग सहकार्य गर्नको लागि अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धिको सवालमा काम गर्न ईच्छुक यस परियोजना लागु हुने क्षेत्र तथा जिल्लामा दर्ता भएका स्थानीय समुदाय स्तरीय CSO/गैह्र सरकारी संस्थाहरूले मितिः २०८१/०८/०७ गतेसम्म कार्यलय समय भित्र तोकिएको ढाँचाको आशय पत्र संस्थाको कार्यलयमा आएर वा ईमेल मार्फत माग गर्नुहुन सबैमा जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।
आशयपत्र पेश गर्दा अनिवार्य रुपमा संलग्न गर्नुपर्ने कागजातहरू आशयपत्रको ढाँचामा उल्लेख गरे अनुरुप हुनु पर्ने छ ।
सम्पर्क ठेगाना
बागमती सेवा समाज नेपाल
हरिवन–११, सर्लाही
फोन नं. ०४६–५३०५०१
Email id: procurement.bwsn@gmail.com
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 13 Nov, 2024 |
Apply Before | 22 Nov, 2024 |
City | Sarlahi |