आशय पत्र आह्वान
Details / requirements:
सुचना
प्रथम पटक प्रकाशित मिति २०८१।०५।१४
यस गाउँपालिका राष्ट्रिय महासंघ नेपाल केन्द्रिय कार्यालय अनामनगरको आर्थिक बर्ष २०८०/८१ को अन्तिम लेखा परिक्षण गर्नको लागि इच्छक रजिष्ट्रार्ड लेखापरिक्षक, चार्टड एकाउन्टेट तथा लेखा परिक्षण गर्ने कम्पनीहरुबाट यसैसाथ संलग्न गरिएको ढाँचामा आशय पत्र आह्वान गरिएको छ ।
सुचना प्रकाशित गएिको १५ दिन भित्र तोकिएको ढाँचामा आशय पत्र कार्यालयमा आइपुग्ने गरि दर्ता गराउन हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ । वा तल दिइएको कम्पनीको ईमेल मार्फत पनि बुझाउन सकिनेछ ।
For more details, please downloaded the following links:
Link: Terms of Reference (TOR)
Link: Annex -1
ठेगाना
गाउँपालिका राष्टिय महासंघ, नेपाल
केन्द्रिय कार्यालय, काठमाडौं महानगरपालिका–२९, सगरमाथा गल्ली, अनामनगर
घर नं: ४७
इमेल: info@narmin.org.np
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 30 Aug, 2024 |
Apply Before | 13 Sep, 2024 |
City | Kathmandu |