आसय पत्र पेश गर्ने सम्बन्धि सुचना
Details / requirements:
समुदाय ब्यवसाय सहजकर्ताहरुको क्षमता बिकास तालिमका लागि सहजीकरण गर्न आसय पत्र पेश गर्ने सम्बन्धि सुचना
लुथरन विश्व फेडेरेशन नेपालको आर्थिक सहयोगमा मुक्त कमैया महिला विकास मञ्चद्धारा कैलाली जिल्लाको कैलारी गाउंपालिकामा संचालित महिलाको अगुवाईमा उद्यमशिलता बिकास परियोजना अन्र्तगत समुदाय व्यवसाय सहजकर्ताहरुको लागि क्षमता विकास तालिमको सहजीकरण गर्नका लागि क्षमता बिकास कार्यक्रम रहेकोले इच्छुक योग्य फर्म वा कम्पनीहरुले सूचना प्रकाशित भएको मितिले ५ दिन भित्र आसय पत्र तयार गरि क्षमता विकास तालिमको लागि लाग्ने समय, बजेट, जनशक्ति, तालिम संचालन बिधि, तालिम मुल्याकंन विधी, स्पष्ट रुपमा उल्लेख गरि इच्छुक फर्म वा कम्पनीहरुले तपशिलको ठेगाना इमेल वा कार्यालमा आएर आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्नु हुन अनुरोध गरीन्छ ।
आवश्यक कागजातहरु
१. फर्म दर्ता, नविकरण, पान वा भ्याट नम्बर सहीत कर र चुक्ता प्रमाणपत्र ।
२. फर्मको प्रोफाइल, र कार्य अनुभव सहितको बायोडाटा ।
३. सहजीकरणका लागि चाहिने समय सहीत आर्थिक र प्राविधिक प्रस्तावना ।
सन्दर्भको विस्तृत सर्तहरू निम्न लिङ्कबाट प्राप्त गर्न सकिन्छ ।
Link: Terms of Reference (TOR)
आसय पत्र पेश गर्ने ठेगाना र कार्यालय
मुक्त कमैया महिला विकास मंच
धनगढी उ.न.पा १, शिबनगर कैलाली
सम्पर्क नम्बर: ०९१—५२५३२६ धनगढी र इमेल: fkwdf.org.np@gmail.com
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 08 Nov, 2024 |
Apply Before | 12 Nov, 2024 |
City | Dhangadhi, Kailali |