आर्थिक सशक्तिकरण सहजकर्ता

Disable Empowerment and Communication Center( DEC) Nepal Banke

Details / requirements:

प्रथम पटक प्रकाशित मितिः २०८१।०९।१७

बिषयः कर्मचारी आवस्यकता

उपरोक्त सम्बन्धमा USAID को आर्थिक सहयोग तथा CBM, DEC Nepal / KOSHISH को साझेदारीमा दाङ र बाँके जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तिकरण गर्न USAID Inclusive Livelihood-West क्रियाकलापमा सञ्चालन भईरहेकोछ । यस अन्तरगत दाङ जिल्ला, तुलसीपुर उप महानगरपालिकाका वडाहरूका लागि तल उल्लेखित पदमा योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरीएको छ ।

पदशैक्षिक योग्यतादक्षता तथा जिम्मेवारी
आर्थिक सशक्तिकरण सहजकर्ताः १ जना (Economic Empowerment Facilitator)–  1 Person१० जोड २ उत्तिर्ण  गरि सम्बन्धित क्षेत्रमा ३ बर्ष कार्य अनुभव भएकोआर्थिक सशक्तिकरण सहजकर्ताको सिप भएको, अपाङ्गता भएका उद्यम तथा स्व–रोजगारका लागि पैरवी बैठक सहजिकरण, स्वावलम्वन समुहको बैठक सहजिकरण, अपाङ्गता भएका व्यक्तिलाई परामर्श सहयोग, बिभिन्न आर्थिक सशक्तिकरणका क्षमता अभिबृद्धि तालिममा सहजिकरण, मासिक तथा बार्षिक कार्ययोजना तथा प्रतिबेदन तयार गर्ने, घर भेट तथा मोबायल एप्लीकेशन मार्फत तथ्याङ्क संकलन गर्न सक्ने, जिबिकोपार्जन क्रियाकलापहरूका सरोकारवाला निकायसँग समन्वय गर्न सक्ने सीप भएको र स्थानिय उम्मेदवारलाई विशेष ग्राह्यता दिईने छ ।

निवेदन पेश गर्ने अन्तिम मिति र समय:

माथि उल्लेखीत पदहरूमा योग्यता पुगेका नेपाली नागरिकले आफनो बायोडाटाका साथमा आवेदन पत्र र शैक्षिक योग्यता तथा कार्य अनभुवका प्रमाण पत्रहरूका प्रतिलिपी मिति २०८१।९।२५ गते (9 Jan 2025) कार्यालय समय भित्र decnepal7@gmail.com मा ईमेल मार्फत् वा DEC-Nepal को कार्यालय, कोहलपुर नगरपालिका वडा नं. ११ कोहलपुर, बाँके मा आफ्नो आवेदन पठाउन अनुरोध गरिन्छ । स्थानिय भाषा बुझ्न र बोल्न सक्ने, अपाङ्गताका क्षेत्रमा कार्यअनुभव भएका, अपाङ्गता भएका व्यक्ति, महिला, दलित, आदिबासी, मुस्लीम समुदाय एवं जनजाती र स्थानिय आवेदकलाई विशेष ग्राह्यता दिइनेछ । आवेदन छनौट गर्ने, नगर्ने वा रद्ध गर्ने सम्पूर्ण अधिकार प्रकाशक संस्थामा निहीत रहनेछ ।

नोटः प्रारम्भिक छनौटमा परेका आवेदकहरूलाई मात्र लिखित तथा अन्तरवार्ता परीक्षामा सहभागी गराईनेछ ।

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience 3+ years
Education Intermediate (10+2)
Posted Date 01 Jan, 2025
Apply Before 09 Jan, 2025
City Banke