आपुर्तीकर्ता सुचीदर्ता (Enlisting of Supplier) आह्वान गरिएको सम्बन्धमा

Nepal Water for Health (NEWAH)

Nepal Water for Health (NEWAH) is a national level non-governmental organization (NGO) that specializes in WASH (drinking water, sanitation and hygiene promotion). Established in 1992, it has been working actively to provide basic water and sanitation related services to poor communities; and in strengthening the capacity of local communities in sustaining these services and further utilize their potential to undertake other development initiatives as per their need. NEWAH operates in selective Rural/Urban Municipalities of Nepal through its two provincial offices located in Sindhuli, Bagmati Province and Baglung, Gandaki Province of the country with the support of over 100 professional staff.

Details / requirements:

आपुर्तीकर्ता सुचीदर्ता (Enlisting of Supplier) आह्वान गरिएको सम्बन्धमा

(दोश्रो पटक प्रकाशित मिति: २०८१ असार १९)

नेपाल स्वास्थ्यको लागि पानी (नेवा), प्रदेश कार्यालय सिन्धुलीलाई आ.व. २०८१/०८२ (2024/2025) का लागि कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न सामग्री तथा सेवाहरू आपुर्ती गर्न चाहने सबै ईच्छुक तथा योग्य आपुर्तीकर्ताहरूलाई सुची दर्ता आवेदन (Enlisting of Supplier Application) पेश गर्नका लागि आह्वान गर्दछ ।

आपुर्तीकर्ता सुचीदर्ता सम्बन्धि सामग्री तथा सेवा

    १. छपाई सम्बन्धी कार्य (Printing) ।

    २. कम्प्युटर, फोटोकपी, युपिएस, टेलिफोन अन्य अफिस इक्वीपमेन्ट सम्वन्धी आवश्यक पार्ट पुर्जा खरिद तथा मर्मत कार्य  ।

    ३. विज्ञापन सम्बन्धी कार्य ।

    ४. मोटर (चारपाग्रें) मर्मत तथा सामग्री आपुर्ती सेवा ।

    ५. मोटरसाईकलको मर्मत तथा सामग्री आपुर्ती सेवा ।

    ६. छपाई (फ्लेक्सप्रिन्ट/ Flex Printing) ।

    ७. फोटो कपी गर्ने (Xerox) सम्बन्धि कार्य

    ८. सम्पति तथा मोटर विमा सम्बन्धी कार्य ।

    ९. ईन्टरनेट सेवा सम्बन्धि कार्य ।

    १०. खानेपानी तथा सरसफाइ सम्बन्धि होर्डिङ्ग बोर्ड (Hoarding Board) ।

सम्बन्धित सामग्री तथा सेवाको आपुर्तीका लागि विस्तृत सन्दर्भका सर्तहरू (Terms of Reference/ToR) तथा स्व–घोषणा फारम (Self Declaration Letter) संस्थाको वेवसाईटः http://newah.org.np/notice मा उपलब्ध हुनेछ तथा डाउनलोड गर्न सकिनेछ ।   

सुची दर्ता आवेदन (Enlisting of Supplier) २०८१ असार २५ (09 July 2024), समय बेलुकी ५:०० बजे भित्र फर्मको Letter Head मा तल उल्लेखित ठेगानामा पेश गरिसक्नु पर्नेछ ।

सुची दर्ता आवेदन पेश गर्ने ठेगानाः

खरिद समिती

नेपाल स्वास्थ्यको लागि पानी (नेवा)

प्रदेश कार्यालय, मधुटार ५, सिन्धुली

०४७–५२०२३८

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 03 Jul, 2024
Apply Before 09 Jul, 2024
City Sindhuli